menu-iconlogo
huatong
huatong
avatar

Hajaraw Rahara

Anmol Gurunghuatong
morgmarhuatong
歌词
作品
सानै देखी देखेको मैले कालेबुङ शहर

हेर्दा हेर्दै बिति गए जोबन लहर

हेर्दामा शितल ज्यान

दिन्न पितल मन उड्यो फरर

डाडा र काडा हावा र पानी यै नै हो घरर ..

मनमा मेरो थियो हजुर हजारौं रहर

रमिता हेरि बसिरहे कालेबुङ शहर

उड्ने जति चरी भन्छन म भुईमा हिड्ने हो

तिमिलाई सानी पर्खी रहन्छु दु:ख गरेर म

तिमिले साईनो बुझेनौ सानी मन रोयो धरर

तिमिले साईनो बुझेनौ सानी मन रोयो धरर

मनमा मेरो थियो हजुर हजारौं रहर

रमिता हेरि बसिरहे कालेबुङ शहर

मैले त तिम्लाई माया गरे छैन तिम्लाई कर

जो सित तिम्ले जीवन बिताउछौ उसमै रहोस भर

म जाहा गए पनि राजै एउटै हो सन्सार

म जाहा गए पनि राजै एउटै हो सन्सार

मनमा मेरो थियो हजुर हजारौं रहर

रमिता हेरि बसिरहे कालेबुङ शहर

मनमा मेरो थियो हजुर हजारौं रहर

रमिता हेरि बसिरहे कालेबुङ शहर

更多Anmol Gurung热歌

查看全部logo