menu-iconlogo
huatong
huatong
avatar

Holara Milan

Arjun Pokhrel/Durga Kharelhuatong
anhornrhodhuatong
歌词
作品
हाेला र मिलन अब हाम्रो कहिले?

हाेला र मिलन अब हाम्रो कहिले?

तिमीले अन्तै रोजेपछि साथ

छोडिदियौ हात, गरिदियौ घात

छोडिदियौ हात, गरिदियौ घात

घाम नडुब्दै दिउँसै भो रात

घाम नडुब्दै दिउँसै भो रात

समयले छल गर्यो तिमीलाई बेग्लै बनायो

लगिदियो खुसी सबै मलाई आज एक्लै बनायो

समयले छल गर्यो तिमीलाई बेग्लै बनायो

लगिदियो खुसी सबै मलाई आज एक्लै बनायो

भाकी छु म आज न त घर न घाट

भाकी छु म आज न त घर न घाट

घाम नडुब्दै दिउँसै भो रात

घाम नडुब्दै दिउँसै भो रात

तिमी मसँगै हुँदा तिम्रो माया चिन्न सकिन्

आज तिमी पराई भयौ, एक्लो यात्रा हिँड्न सकिन्

तिमी मसँगै हुँदा तिम्रो माया चिन्न सकिन्

आज तिमी पराई भयौ, एक्लो यात्रा हिँड्न सकिन्

भाकी छु म आज न त घर न घाट

भाकी छु म आज न त घर न घाट

घाम नडुब्दै दिउँसै भो रात

घाम नडुब्दै दिउँसै भो रात

होला र मिलन अब हाम्रो कहिले?

तिमीले अन्तै रोजेपछि साथ

छोडिदियौ हात, गरिदियौ घात

छोडिदियौ हात, गरिदियौ घात

घाम नडुब्दै दिउँसै भो रात

घाम नडुब्दै दिउँसै भो रात

घाम नडुब्दै दिउँसै भो रात

更多Arjun Pokhrel/Durga Kharel热歌

查看全部logo