menu-iconlogo
huatong
huatong
b-8eight-yesarinai-cover-image

Yesarinai

B-8eighthuatong
rl_abchuatong
歌词
作品
यसरी आकाश नाघ्यो हाम्रो सम्बन्धले

भेटाउन सक्दैन अब कोही-कसैले

माया हाम्रो अमर हो, दुई मुटुको एक धड्कन हो

धैर्य अनि साहस हो, केही कुरा अब भन्छु म

I'll be your Superman, I'ma do whatever I can

I'ma dance for you, I'ma sing for you

If you wish, I'ma bring wedding ring for you

I'ma hold you tight, treat you right, girl, 'til the very end

Take you away to my place and give you my surname

यसरी नै, यसरी नै सम्बन्ध हाम्रो

अमर रहोस्, अजर होस्, कहिल्यै नझुकोस्

यसरी नै, यसरी नै सम्बन्ध हाम्रो

अमर रहोस्, अजर होस्, कहिल्यै नझुकोस्

तिमी नै, तिमी नै छौ मेरो आँखामा

बसेछौ, बसेछौ मेरो यो मनमा

यसरी नै सधैँ रहनू तिमी मेरो जीवनमा

मेरो जीवनमा

तिम्रो मीठो साथ अब मलाई नशा भो

You're my medicine that's keepin' me alive (alive)

एक पाइला सार्न पनि मलाई तिम्रो खाँचो भो

'Cause you're everything that I need forever in my life

And I already feel blessed for whatever I have

खुशीको कारण तिमी, मायाकै उदाहरण तिमी

मेरो जिन्दगी तिमी, मुटुको ढुकढुकी

तिमीबाटै सुरु जीवनको बिहानी

तिमी हौ, तिमी नै हौ मेरो प्रियसी

तिमी हौ, तिमी नै हौ मेरो एउटै साथी

कामना मेरो एउटै, सम्बन्ध कायम रहोस् हाम्रो यसरी नै (यसरी नै, यसरी नै)

चाहना मेरो एउटै, साथमा पाऊँ सधैँ तिमीलाई यसरी नै

यसरी नै बितोस् समय कि उमेर ढल्केको चालै नपाओस्

रित्तियोस् बरु धड्कन हृदयको, तिम्रो स्पर्शमा कमी नआओस्

१३ वर्ष त हेर्दै बित्यो (now I want you for the rest of my life)

माया गर्न मनले तिमीबाटै सिक्यो (you're the only key of my life)

सुखदुःखको हरेक मोडमा, असफल हुँदैको हरेक चोटमा

मेरो बेहोशी, मेरो होशमा तिमी सौन्दर्य बनी आयौ मेरो खोटमा

यसरी नै, यसरी नै सम्बन्ध हाम्रो

अमर रहोस्, अजर होस्, कहिल्यै नझुकोस्

यसरी नै, यसरी नै सम्बन्ध हाम्रो

अमर रहोस्, अजर होस्, कहिल्यै नझुकोस्

तिमी नै, तिमी नै छौ मेरो आँखामा

बसेछौ, बसेछौ मेरो यो मनमा

यसरी नै सधैँ रहनू तिमी मेरो जीवनमा

मेरो जीवनमा

更多B-8eight热歌

查看全部logo

猜你喜欢