?टाढा टाढा जानु छ ?
? नमस्ते ज्वजलपा?
?स्वर:- वच्चुकैलाश?
टाढा टाढा, जानु छ साथी
एक फेर हाँसिदेउ
छुटी सकेको मायालाई साथी
एक फेर गाँसीदेउ
टाढा टाढा, जानु छ साथी
एक फेर हाँसिदेउ
छुटी सकेको मायालाई साथी
एक फेर गाँसीदेउ
?
?
?स्वर:- वच्चुकैलाश?
?️?️?
️?
यो फुलबारी उजाडिएला,
केहि छिन बसेथ्यौ
?
यो फुलबारी उजाडिएला,
केहि छिन बसेथ्यौ
बाहानै सहि आँखामा आँसु,
लिएर रोएथ्यौ
लिएर रोएथ्यौ
टाढा टाढा, जानु छ साथी
?
?
?स्वर:- वच्चुकैलाश?
?️?️?
️?
कहिँ गएर अल्मल्लिएर,
भुलेर बसौंला
?
कहिँ गएर अल्मल्लिएर,
भुलेर बसौंला
कहिले काही सम्झना आए,
रोएर टारौला
रोएर टारौला
टाढा टाढा, जानु छ साथी,
एक फेर हाँसिदेउ
छुटी सकेको मायालाई साथी
एक फेर गाँसीदेउ
टाढा टाढा, जानु छ साथी....
?सुभाय् धन्यवाद?