menu-iconlogo
huatong
huatong
avatar

लोभी आँखा lobhi aakha lok geet

basanta thapahuatong
nalio_starhuatong
歌词
作品
लोभी आँखा

स्वर : बसन्त थापा लक्ष्मी मल्ल

Track अप्लोड SSSS

घरको छ्तमा सुन्दरी (आइरहने)2

हए.घरको छ्तमा सुन्दरी आइरहने

उसलाई मात्र देख्न मन लाइरहने

मखमली चोली मा (तुना ढाकैको)2

मखमली चोली मा तुना ढाकैको

त्यसै माथी झल्कियो फुलि नाकैको

कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2

कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2

त्यो मान्छेले हेरेको (हेरै छ)2

हो त्यो मान्छेले हेरेको हेरै छ

मेरो जिउमा तेस्तो चिज के रैछ ।।

सिरुपाते जुँगामा (टोपी ढाकैको)2

सिरुपाते जुँगामा टोपी ढाकैको

त्यसै माथी परे म फुल पाखैको

कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2

कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2

म्युजिक

अन्य म्युजिक Track को लागि

SSSS RCThami मा

फलो गर्न नभुल्नु होला ।।।

तिम्रो रुपले मोहनी (लगाउने)2

हए तिम्रो रुपले मोहनी लगाउने

देखे पछि म तेसै अघाउने

मखमली चोली मा (तुना ढाकैको)2

मखमली चोली मा तुना ढाकैको

त्यसै माथी झल्कियो फुलि नाकैको

कस्ले जिम्मा लिन्छर (लोभी आँखैको)2

कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2

अप्ठ्यारोमा फुलेको (फुल हो)2

हो अप्ठ्यारोमा फुलेको फुल हो

तिप्न खोज्नेहरुको भुल हो

सिरुपाते जुँगामा (टोपी ढकैको)2

सिरुपाते जुँगामा टोपी ढाकैको

त्यसै माथी परे म फुल पाखैको

कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2

कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2

धन्यवाद फेरि भेटौँला

Don't forget to follow like ..me

更多basanta thapa热歌

查看全部logo

猜你喜欢