menu-iconlogo
huatong
huatong
avatar

Mari Jau

Bikki Gurunghuatong
nanners67huatong
歌词
作品
कुरा सबै थाह‌ै छ नि तिमीलाई के भनु म

पागल छु म तिम्रै लागि

तिम्रो के नै छ र दोश..

तिमी हासेको हेरि रहे सधै भरि यसरी नै

तिम्रो अाखामा अाशु देखे

मरिजाउ सासै रोकि...

कुरा सबै थाह‌ै छ नि तिमीलाई के भनु म

पागल छु म तिम्रै लागि

तिम्रो के नै छ र दोश..

तिमी हासेको हेरि रहे सधै भरि यसरी नै

तिम्रो अाखामा अाशु देखे

मरिजाउ सासै रोकि...

मरि जाउ...मरि जाउ..

मरि जाउ ... मरि जाउ.......

तिमी नै हौ..तिमी नै हौ

मनले रोजेको तिमी नै हौ........

follow me FFSG LungkhimLim

हासि खुशि सजाएका स.प.ना सबै

बिलाई सकेछ

माटोको महल सरि संसार मेरो अाधिले

बगाई लगि सकेछ तिम्रो..

जीवन सधै भरि यसरी नै फलिफुली रहोस

तिम्रो अाखामा अाशु देखे

मरिजाउ सासै रोकि...

मरि जाउ...मरि जाउ..

मरि जाउ ... मरि जाउ.......

तिमी नै हौ..तिमी नै हौ

मनले रोजेको तिमी नै हौ........

follow me FFSG LungkhimLim

更多Bikki Gurung热歌

查看全部logo

猜你喜欢