menu-iconlogo
huatong
huatong
deepak-t-ma-dhale-cover-image

Ma Dhale

Deepak Thuatong
Risingstar39109526huatong
歌词
作品
म ढले, म ढले

बेहोसिमा ढले

म गले, म गले

आशुमा डुबेर गले

आउ न आउ, ए मेरी प्रेमिका

म तिम्रै यादमा, जले, म जले

म ढले, म ढले

बेहोसिमा ढले

म गले, म गले

आशुमा डुबेर गले

आउ न आउ, ए मेरी प्रेमिका

म तिम्रै यादमा, जले, म जले

----म्युजिक----

तिम्रो नराम्रो देख्ने

मेरो कुनै आँखा छैन

तिम्रो नराम्रो सुन्ने

मेरो कुनै, कान छैन

तिम्रो नराम्रो देख्ने

मेरो कुनै आँखा छैन

तिम्रो नराम्रो सुन्ने

मेरो कुनै, कान छैन

पराइ नसम्झ मलाई

म ढले, म ढले

बेहोसिमा ढले

म गले, म गले

आशुमा डुबेर गले

आउ न आउ, ए मेरी प्रेमिका

म तिम्रै यादमा, जले, म जले

-----म्युजिक-----

तिम्रो नजरमा म त

मरिसकेको मान्छे

मेरो नजरमा तिमी

कहिले नमर्ने मान्छे

तिम्रो नजरमा म त

मरिसकेको मान्छे

मेरो नजरमा तिमी

कहिले नमर्ने मान्छे

पराइ नसम्झ मलाई

म ढले, म ढले

बेहोसिमा ढले

म गले, म गले

आशुमा डुबेर गले

आउ न आउ, ए मेरी प्रेमिका

म तिम्रै यादमा, जले, म जले

更多Deepak T热歌

查看全部logo