menu-iconlogo
huatong
huatong
avatar

Sunna (Retake Sessions)

Garage Music/Oasis thapahuatong
nubiaallenhuatong
歌词
作品
नजर मिल्यो तिमीसँग फेरि, कमजोर बन्यो मुटु जोगाउँदा नि

जोडिन थाल्यो च्याती फालेको, नमीठो यादले भरेको तस्विर

खुशी लग्यौ तिमीले खोसेर, रोएको मन देख्न खोजेनौ

तैनि मन मेरो रमाइदियो केवल मुस्कान तिम्रै देखेर

न्यानोपन महसुस गराउँछ होला अँगालोमा बेरेर तिमीलाई उसले

चुम्दै होला ओठ तिम्रो जुन (तिम्रो) मेरो लागि थियो भन्थ्यौ कुनै समय

थाहा छ, तैनि चुहिन्छ माया मेरो बन्द मुठीबाट तिम्रै बाटो बग्दै

भनिदेऊ (आफै) एउटा उपाय, कसरी सुन्ना पारूँ मुटुको दुखाइ?

बल्झिन्छ नि कहिले आफै, सहनुपर्छ पीडा किन माया पाउनलाई?

याद मेटाउँछौ भने मेरो, मुटु फिर्ता गरी मेटाइदिनू है

मेटाइदिनू है

मेटाइदिनू है

更多Garage Music/Oasis thapa热歌

查看全部logo

猜你喜欢