menu-iconlogo
huatong
huatong
avatar

jaba din dhaldai gayo

Jagdis Samalhuatong
🇳🇵RaBn💓ShrEstha🇳🇵huatong
歌词
作品
जब दिन ढल्दै गयो, तिमीलाई सम्झिए

जब दिन ढल्दै गयो, तिमीलाई सम्झिए

जब दिल जल्दै गयो

जब दिल जल्दै गयो... ओ.....

जब दिल जल्दै गयो

तिमीलाई सम्झिए

जब दिन ढल्दै गयो, तिमीलाई सम्झिए..

____music____

तिम्रो खुशी को, कुरा सुन्दा ...

तिम्रो खुशी को, कुरा सुन्दा

केही बेर त खुशी भए

तिम्रो खुशी को कुरा सुन्दा ... आ ...

केही बेर त खुशी भ~ए...

जब दुख बढ्दै गयो

जब दुख बढ्दै गयो.... ओ...

जब दुख बढ्दै गयो, तिमीलाई सम्झिए

जब दिन ढल्दै गयो, तिमीलाई सम्झिए

____music____

मेरो बारे मा कुरा गर्यौ रे...

मेरो बारे मा कुरा गर्यौ रे

धेरै बेर त जित ठाने...

आ..... आ...... आ.....

मेरो बारे मा कुरा गर्यौ रे..

धेरै बेर त जित ठा~ने...

जब हार बढ्दै गयो

जब हार बढ्दै गयो.... ओ....

जब हार बढ्दै गयो, तिमीलाई सम्झिए

जब दिन ढल्दै गयो, तिमीलाई सम्झिए

जब दिन ढल्दै गयो, तिमीलाई स~म्झिए...

__THANK YOU__

更多Jagdis Samal热歌

查看全部logo
jaba din dhaldai gayo Jagdis Samal - 歌词和翻唱