menu-iconlogo
huatong
huatong
avatar

Chiso chiso chha mausam

Kanchan/Melina Raihuatong
aeroxoau449huatong
歌词
作品
चिसो चिसो छ मौसम, न्यानो माया देउन

चिसो चिसो छ मौसम, न्यानो माया देउन

एक्लो एक्लो भयो मन

एक्लो एक्लो भयो मन

जुनी जुनी साथ देउन

चिसो चिसो छ मौसम

चौतारीमा बर सँगै पीपल सुहाउने

चौतारीमा बर सँगै पीपल सुहाउने

सँगै जीउने सँगै मर्ने

सँगै जीउने सँगै मर्ने

यसै गरी जीवन बिताउने

चिसो चिसो छ मौसम

जुन बिनाको रात जस्तै जीवन छ मेरो

जुन बिनाको रात जस्तै जीवन छ मेरो

फूल बिनाको बाग जस्तै

फूल बिनाको बाग जस्तै

तिमी बिना हर सास मेरो

चिसो चिसो छ मौसम, न्यानो माया देउन

एक्लो एक्लो भयो मन

एक्लो एक्लो भयो मन

जुनी जुनी साथ देउन

चिसो चिसो छ मौसम

更多Kanchan/Melina Rai热歌

查看全部logo