menu-iconlogo
huatong
huatong
kandara-bandhiren-subba-din-bite-kandara-cover-image

Din Bite_ Kandara

Kandara Band/hiren subbahuatong
🎼हिरेणसुब्बा✯huatong
歌词
作品
कन्दरा

Track arranged for starmake by:-

हिरेण सुब्बा

• ४

• ३

• २

• १

दिन बिते पर्खिएर, रात बिते सम्झिएर...

खुसी मलाई कहाँ छ, मुटु जलेर..

खुसी मलाई कहाँ छ, मुटु जलेर..

दिन बिते पर्खिएर, रात बिते सम्झिएर...

* Music *

This track is formatted for starmake by

* हिरेण सुब्बा *

बाटो भरी फूल, ओछ्याई बसे...

आँगनमा एक्लै टोल्याई बसे...

कसम नै खाएछु किन...?

दिन गन्दै बस्नेछु किन...?

कसम नै खाएछु किन...?

दिन गन्दै बस्नेछु किन...?

दिन बिते पर्खिएर, रात बिते सम्झिएर...

* Music *

* हिरेण सुब्बा *

यात्रा भरी धेरै, लडि सके...

उनको निम्ति नै, मरी सके...

मशान्तमा भई सकेछु, तिमीलाई किन पर्खेछु...?

मशान्तमा भई सकेछु, तिमीलाई किन पर्खेछु...?

दिन बिते पर्खिएर, रात बिते सम्झिएर...

खुसी मलाई कहाँ छ, मुटु जलेर..

खुसी मलाई कहाँ छ, मुटु जलेर..

दिन बिते पर्खिएर, रात बिते सम्झिएर...

धन्यावाद

* हिरेण सुब्बा *

更多Kandara Band/hiren subba热歌

查看全部logo

猜你喜欢