Track upload kusaang chemjong limbu
केटा-(चौतारी छेवैमा भेट भो दौतारी २)
(लाउ माया भन्दैछ मनको मनचरी २)
ए खोली बगर...
(ख्याल ठटटा नगर मनको रहर २)
केटि-(मनैको मनचरी वनको वनचरी २)
(दौतारी छेवैमा बसौ चौतारी २)
ए खोली बगर.....
(ख्यालठट्टा नगर मनको रहर २)
Track upload kusaang chemjong limbu
केटा-(भेडेटार पारी छ राजा रानी गाउ २)
(दुई दिने जीवनमा चोखो माया लाउ २)
ए खोली बगर...
(ख्याल ठटटा नगर मनको रहर २)
केटि-(अलैची चियाबारी ईलाम फिकलमा २)
(माया त लाउलानि बसौ शितलमा २)
ए खोली बगर...
(ख्याल ठटटा नगर मनको रहर २)
(Music)
केटा-(शितलु पिपलु बरको छायाले २)
(के भनी बोलाको झुम्के मायाले २)
ए खोली बगर...
(ख्याल ठटटा नगर मनको रहर २)
केटि-(के चिसो पानी चिसाङ खोलाको २)
(जुग जाने माया लाउ भनी बोलाको २)
ए खोली बगर...
(ख्याल ठटटा नगर मनको रहर २)
(Music)
केटा-(कि माछा झिरैमा कि त शिलैमा २)
(माया तिमि निष्ठुरी बस्यौ दिलैमा २)
ए खोली बगर...
(ख्याल ठटटा नगर मनको रहर २)
केटि-(लैबरी भाकामा नाच्यो मारुनी २)
(माया तिमि साथैमा कसो गरौनी २)
ए खोली बगर...
(ख्याल ठटटा नगर मनको रहर २)