menu-iconlogo
huatong
huatong
avatar

Phul Butte Sari Male

Marmik Lamahuatong
lisajosh1huatong
歌词
作品
फूलबुट्टे सारी सपक्क पारी

पछ्यौरी मलमलको

फूलबुट्टे सारी सपक्क पारी

पछ्यौरी मलमलको

कौसीमा बसी तिमीले हेर्दा

मन मेरो हलचल भो

Hey, कौसीमा बसी तिमीले हेर्दा

मन मेरो हलचल भो

कान्छीको केश फिँजारिएछ

मै कोरीबाटी गरिदिऊँ कि?

रेशमी चुल्ठो, ओढाई घुम्टो

रेशमी चुल्ठो, ओढाई घुम्टो

मायाको रङ्ग भरिदिऊँ कि?

मायाको रङ्ग भरिदिऊँ कि?

नाना-ना-नाना-नाना

नानाना-ना-नाना-नाना

नाना-ना-नाना-नाना

नाना-ना

नाना-ना-नाना-नाना

नानाना-ना-नाना-नाना

नाना-ना-नाना-नाना

नाना-ना

कान्छीको केश फिँजारिएछ

मै कोरीबाटी गरिदिऊँ कि?

रेशमी चुल्ठो, ओढाई घुम्टो

रेशमी चुल्ठो, ओढाई घुम्टो

मायाको रङ्ग भरिदिऊँ कि?

मायाको रङ्ग भरिदिऊँ कि?

जाई फुलिसक्यो, जूही फुलिसक्यो

चमेली फुल्दै छ

जाई फुलिसक्यो, जूही फुलिसक्यो

चमेली फुल्दै छ

किन होला कुन्नि? यो मेरो मन

तिमी तिरै भुल्दै छ

Hey, किन होला कुन्नि? यो मेरो मन

तिमी तिरै भुल्दै छ

कान्छीको केश फिँजारिएछ

मै कोरीबाटी गरिदिऊँ कि?

रेशमी चुल्ठो, ओढाई घुम्टो

रेशमी चुल्ठो, ओढाई घुम्टो

मायाको रङ्ग भरिदिऊँ कि?

मायाको रङ्ग भरिदिऊँ कि?

कान्छीको केश फिँजारिएछ

मै कोरीबाटी गरिदिऊँ कि?

रेशमी चुल्ठो, ओढाई घुम्टो

रेशमी चुल्ठो, ओढाई घुम्टो

मायाको रङ्ग भरिदिऊँ कि?

मायाको रङ्ग भरिदिऊँ कि?

更多Marmik Lama热歌

查看全部logo