Lyrics: अर्को जुनि खै कुन्नी,
singer:मेलिन राइ र सरोज ओलि,
official page,
.singing.lovers.group.
Uplod by SSLG अबिनाश,
️ ️follow me ️ ️
अर्को जुनी खै कुन्नी,कसलाई थाहा छ र खै,
येहि जुनी मा मायाले पिरिम गर है..
अर्को जुनी खै कुन्नी,कसलाई थाहा छ र खै
येहि जुनी मा मायाले पिरिम गर है..
माया तिमी पारी म छु वारी किनारै मा पुल,
माया मेरो भागमा काडै,
भएनी तिमलाई फुलै फुल,
माया तिमी पारी म छु वारी किनारै मा पुल..
माया मेरो भागमा काडै
भएनी तिमलाई फुलै फुल,
अर्को जुनी खै कुन्नी,कसलाई थाहा छ र खै
येहि जुनी मा मायाले पिरिम गर है..
️ ️original track ️
Music
️ ️ ️ ️ ️ ️ ️
गौथली को गुडै राम्रो जुरेलीको शिर,
दुई दिन भेट नहुदानी लाग्छ तिम्रै पिर,
आकाशमा जुन राम्रो धरतिमा फूल,
बगाइ दिन्छु माया तिमलाई पिरतीको मुल..
माया तिमी पारी म छु वारी किनारै मा पूल..
माया मेरो भागमा काडै
भएनी तिमलाई फुलै फुल,
अर्को जुनी खै कुन्नी कस्लाई थाहा छ र खै,
येहि जुनीमा मायाले पिरिम गर है..
original track
️follow me more track ️
पिरती ले तिम्रो मन छुन खोज्या छु,
जिबन भरी तिम्रै प्यारी हुन खोज्या छु..
वारी खोला पारी खोला बिचमा बगर,
तिम्रै जिबन साथी हुँ म शंका नगर..
माया तिमी पारी म छु वारी किनारै मा पूल,
माया मेरो भागमा काडै
भएनी तिमलाई फुलै फुल..
अर्को जुनी खै कुन्नी कसलाई थाहा छ र खै,
येहि जुनीमा मायाले पिरिम गर है..
अर्को जुनी खै कुन्नी कस्लाई थाहा छ र खै,
येहि जुनीमा मायाले पिरिम गर है
Thank you