Vocals : Melina Rai Saroj oli
Lyric : Dinesh Thapaliya
For More Original Tracks
माछिले खाने खोलिको लेउ
आए म त कान्छा तिम्रो छेउ
माछिले खाने खोलिको लेउ
आए म त कान्छी तिम्रो छेउ
सङ् सङै हास खेल गरौला
पिरतिको डुङ्गा तरौला
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
मलाई चोखो माया देउ
मलाई चोखो माया देउ
Follow Me For More Tracks
Copyright MOC SONU7
तिम्रै मात्र सपनी देखछु के भो आज भोलि
मोहनी लाउने रहिछनी कान्छा
तिम्रो मीठो बोली
हासेर बोलेउ ह्र्दय खोलेउ
दिल बस्यो तेसैमा
सङ्सङै घुम्ने रहर छ कान्छी मायाको देशैमा
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
मलाई चोखो माया देउ
मलाई चोखो माया देउ
Follow Me For More Tracks
Copyright MOC SONU7
फुलै र फुल्यो बास्ना चल्यो
त्यो पारी पाखैमा
तिम्रो र मेरो मन मिल्यो कान्छी
आउ बस काखैमा
हो उर्लेर आयो खहरे खोला सावनको झरिमा
तिमी बाहेक कोहि छैन मेरो यो सन्सार भरिमा
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
मलाई चोखो माया देउ
मलाई चोखो माया देउ
माछिले खाने खोलिको लेउ
आए म त कान्छी तिम्रो छेउ
माछिले खाने खोलिको लेउ
आए म त कान्छा तिम्रो छेउ
सङ्सङै हास खेल गरौला
पिरतिको डुङ्गा तरौला
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
चाहिदैन हिरा चाहिदैन मोति चाहिदैन सम्पती
मलाई चोखो माया देउ
मलाई चोखो माया देउ
चोखो माया देउ
हे मलाई चोखो माया देउ
Follow Me For More Tracks
Copyright MOC SONU7
THANK YOU