menu-iconlogo
huatong
huatong
narayan-oli-paribartit-duniya-cover-image

Paribartit Duniya

Narayan Olihuatong
nasya455huatong
歌词
作品
खोला बगेर जान्छ, मान्छेको चोला मरेर जान्छ

त्यसैले भनिन्छ

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को नै छ र?

सधैँ बाँचेको को नै छ र?

परिवर्तित दुनियाँमा, परिवर्तित दुनियाँमा

सधैँ बाँच्या को नै छ र?

बाँचुन्जेल हो जिन्दगी, मर्नु त छँदै छ

बाँचुन्जेल हो जिन्दगी, मर्नु त छँदै छ

मरे पनि केही छैन, मरे पनि केही छैन

त्यसपछि नि सपना देख्न पाऊँ

सगरमाथा, लुम्बिनी, मेची-महाकाली

सगरमाथा, लुम्बिनी, मेची-महाकाली

हाम्रा लहलह खेतबारी, झपक्क काल्ना-आली

सपनामा भए पनि देखिरहन पाऊँ

सपनामा भए पनि देखिरहन पाऊँ

चन्द्रागिरी डाँडामा आई भावी सन्ततिलाई

चन्द्रागिरी डाँडामा आई भावी सन्ततिलाई

मुस्कुराएको सधैँ देk पाऊँ

तीनको हँसिलो मुहारको तस्बिर खिच्न पाऊँ

मरे पनि केही छैन, मरे पनि केही छैन

त्यसपछि नि सपना देख्न पाऊँ

सगरमाथा, लुम्बिनी, मेची-महाकाली

सगरमाथा, लुम्बिनी, मेची-महाकाली

हाम्रा लहलह खेतबारी, झपक्क काल्ना-आली

सपनामा भए पनि देखिरहन पाऊँ

सपनामा भए पनि देखिरहन पाऊँ

सपनामा भए पनि देखिरहन पाऊँ

सपनामा भए पनि देखिरहन पाऊँ

सपनामा भए पनि देखिरहन पाऊँ

更多Narayan Oli热歌

查看全部logo