menu-iconlogo
logo

Kati Maya

logo
歌词
कती माया गर्छेउ

भन्नै सक्दिन

म विना बाँच्छेउ

सोच्नै सक्दिन

Hmm..कती माया गर्छेउ

भन्नै सक्दिन

म विना बाँच्छेउ

सोच्नै सक्दिन

तिम्रो मायाले यसरी नै बाँधी राखन

मीठो मीठो सपना मनमा साँची राखन

तिम्रो मायाले यसरी नै बाँधी राखन

मीठो मीठो सपना मनमा साँची राखन

तिमी नै आशा तिमी भरोसा,

जीवन तिमी हौ

अतितका पाना पल्टाई हेरेँ,

तिमी नै तिमी छेउ

तिमीलाई पाउँदा जीवनको बाटो,

सजिलो भयो झन्

आँखामा राख्दा नी बिझ्दैनौ तिमी,

सफा छ तिम्रो मन

कती माया गर्छेउ

भन्नै सक्दिन

म विना बाँच्छेउ

सोच्नै सक्दिन

हो.. तिम्रो मायाले यसरी नै बाँधी राखन

मीठो मीठो सपना मनमा साँची राखन

जून झै शितल फूलझै कोमल,

मायालु तिम्रो मन

तिमी छेउ आउँदा प्रितीका मीठा,

धूनहरु गुन्जिन्छन्

खोला झै बग्ने यो मेरो मनलाई,

ताल झै बनायौ

जुगौ जुगलाई पुग्ने यो माया

पिरती खनायौ

कती माया गर्छौ

भन्नै सक्दिन

म विना बाँच्छौ

सोच्नै सक्दिन

तिम्रो मायाले यसरी नै बाँधी राखन

मीठो मीठो सपना मनमा साँची राखन

तिम्रो मायाले यसरी नै बाँधी राखन

मीठो मीठो सपना मनमा साँची राखन

Kati Maya Prabisha Adhikari/Suman KC - 歌词和翻唱