menu-iconlogo
huatong
huatong
avatar

PHOOL HOINA "ROSE" Original

Pratap Das/Prabhishahuatong
meierejkthuatong
歌词
作品
phool Hoina Rosy

Namaskar

Yo Track Like garnu hola

Mero hausala

फुल होईन काडा काडै बाटो हिडौला

फुल होईन काडा काडै बाटो हिडौला

सम्म होईन डाडा डाडै पनि चढौला

सम्म होईन डाडा डाडै पनि चढौला

सग सँगै जिन्दगिको सुख होईन

दुखै दुख पनि काटौला

दुखै दुख पनि काटौला

Like Follow Me For More Track

Music

बाचा कसम के खानु माया गर्छु के भनु

अाखा रुन्छ तिमी टाढा हुदा

तिमी बिना बाँच्दिन म के भनु

अौला चिरी रगतको बेहुली अाजै बनाउला

अाखा नलागोस् यो दुनियाँको

परेली भित्रै लुकाउला

साथ पाए जन्मौ जन्म खुसि होईन

अासु अासु बिच मुस्काउला

अासु अासु बिच मुस्काउला

Like Follow Me For More Track

Music

जे हुन्छ सहुला परे मरि जाउला

भन्छौ भने देह त्याग्छु म

अरु कसैको नि मलाई हुन नपरोस्

जलेरै खरानी भए अाकाश मै बिलाए

अटल रहन्छ प्रिती मरेरै हामी गए

बिश्वासको भरोसामा नजिक होईन

टाढै भए पनि रमाउला

टाढै भए पनि रमाउला

Like Follow Me For More Track

Thank You

更多Pratap Das/Prabhisha热歌

查看全部logo

猜你喜欢