menu-iconlogo
huatong
huatong
avatar

Afno Maan Afai Sanga

Rahul Vaidyahuatong
ms.cream87huatong
歌词
作品
आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।

आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने

दुखेपनि अरुसंग, साट्न नमिल्ने।

आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।

खडेरी त चैतमा भन्थे, साउन पनि उही आयो।

Ho खडेरी त चैतमा भन्थे, साउन पनि उही आयो

जति खुशी थिए मेरा, डढेलोले खायो।

आफ्नो छाया, आफैसंग, भाग्न नमिल्ने।

दुखेको मन, अरुसंग, साट्न नमिल्ने।

आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।

बाच्नुपर्यो राप बोकी, शितल कहीं पाइन।

Ho बाच्नुपर्यो राप बोकी, शितल कहीं पाइन

भौतारिन्छु एक्लै-एक्लै, आफ्नो कोहि छैन।

आकार फेरी मनलाई कतै, ढाल्न नमिल्ने।

मन फाटे सरि आफै, फाटन नमिल्ने।

आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।

दुखेपनि अरुसंग साट्न नमिल्ने।

आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने

更多Rahul Vaidya热歌

查看全部logo