menu-iconlogo
logo

Aakha Ko Nani Bhitra Short

logo
歌词
Aakha Ko Nani Bhitra Short

Rajesh Payal Rai Deepa Lama

आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

अरु केही चाहिदैन अरु केही चाहिदैन

तिम्रो जस्तो मीठो माया खोजेर पाइदैन

हो तिम्रो जस्तो मीठो माया खोजेर पाइदैन

आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

Aakha Ko Nani Bhitra Short Rajesh Payal Rai/Deepa Lama - 歌词和翻唱