menu-iconlogo
huatong
huatong
avatar

Parkhaima

Raju Lamahuatong
sternushuatong
歌词
作品
नमस्कार

पर्खाईमा भिज्यो सिरानी

पर्खाईमा,

भिज्यो सिरानी..

पर्खाईमा,

भिज्यो सिरानी..

सम्झानिमा..

बित्यो सपनी..

चाडै फर्की आ...आआउ...

ए..मेरी मायालु

ए..मेरी मायालु..

पर्खाईमा,

भिज्यो सिरानी..

देउराली शुन्य लाग्छ,

माया तिमी नहुदा..

हो.देउराली शुन्य लाग्छ,

माया तिमी नहुदा,

मुटु मैरो तेसै जल्छ,

स्पर्सले नछुदा..

चाडै फर्की आ....आआउ.....

ए..मेरी मायालु

ए..मेरी मायालु...

पर्खाईमा,

भिज्यो सिरानी...

मलाई जस्तै,

तिमीलाई पनि,

त्याहा तेस्तै हुदो हो..

हो.. मलाई जस्तै,

तिमीलाई पनि,

त्याहा तेस्तै हुदो हो

सम्झी मलाई,

एकान्तमा,

तिमी पनि रूदो हो..

चाडै फर्की आ....आआउ....

ए..मेरी मायालु..

ए..मेरी मायालु...

पर्खाईमा,

भिज्यो सिरानी..

सम्झानिमा..

बित्यो सपनी..

चाडै फर्की आ....आआउ....

ए..मेरी मायालु..

ए..मेरी मायालु..

ए..मेरी मायालु..

ए..मेरी मायालु..

धन्यवाद

更多Raju Lama热歌

查看全部logo

猜你喜欢