menu-iconlogo
huatong
huatong
avatar

Kasto Achamma

Raju Pariyar/Bishnu Majhihuatong
pbond48480huatong
歌词
作品
हे, के रैछ यो माया र पिरती? अन्त ध्यान जाँदैन एक रती

कस्तो अचम्म?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

माया र पिरती, अन्त ध्यान जाँदैन एक रती

कस्तो अचम्म?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

हे, मलाई पनि भैरहन्छ छटपटी, निद्रा, भोक लाग्दैन हतपती

कस्तो अचम्म?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

भैरहन्छ छटपटी, निद्रा, भोक लाग्दैन हतपती

कस्तो अचम्म?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

हे, सातै जुनी म तिम्रै हुन पाउँ, सँगै हाँस्न, सँगसँगै रुन पाउँ

कस्तो अचम्म?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

म तिम्रै हुन पाउँ, सँगै हाँस्न, सँगसँगै रुन पाउँ

कस्तो अचम्म?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

हे, तिमी नै हौ मेरो नि धड्कन, तिमीबिना लाग्छ सास अड्कन

कस्तो अचम्म?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

मेरो नि धड्कन, तिमीबिना लाग्छ सास अड्कन

कस्तो अचम्म?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

हे, तिमी छ्यौ र म पनि बाँच्नी हो, नत्र जीवन के कामलाई साँच्नी हो?

कस्तो अचम्म?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

म पनि बाँच्नी हो, नत्र जीवन के कामलाई साँच्नी हो?

कस्तो अचम्म?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

कसकी छोरी तिमी? कसको छोरा म? किन यति धेरै माया लाग्छ, हँ?

हे, मेरो पनि ढुकढुकी जाँच न, तिम्रै लागि चाहान्छु बाँचन

कस्तो अचम्म?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

ढुकढुकी जाँच न, तिम्रै लागि चाहान्छु बाँचन

कस्तो अचम्म?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

कसको छोरा तिमी? कसकी छोरी म? किन यति धेरै माया लाग्छ, हँ?

更多Raju Pariyar/Bishnu Majhi热歌

查看全部logo

猜你喜欢