menu-iconlogo
huatong
huatong
avatar

Tanahu Ramjakot

Raju Pariyar/Laxmi Neupanehuatong
paulozzmanhuatong
歌词
作品
हे, गाउँघरकै आइरहन्छ झझल्को, केही गर्दा नि हुँदैन मन हल्को

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झिरहन्छु, सिरिरी बतास, वरपीपलको बोट

गाउँघरकै आइरहन्छ झझल्को, केही गर्दा नि हुँदैन मन हल्को

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झिरहन्छु, सिरिरी बतास, वरपीपलको बोट

गाउँबेँसी, उकालीओराली सम्झिरहन्छु, सिरिरी बतास, वरपीपलको बोट

हे, परदेशीकै पीरले खान्छ जिउ, दुब्लाउन चाहिएन कुनै निहुँ

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झी आउनू, सिरिरी बतास, वरपीपलको बोट

परदेशीकै पीरले खान्छ जिउ, दुब्लाउन चाहिएन कुनै निहुँ

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झी आउनू, सिरिरी बतास, वरपीपलको बोट

गाउँबेँसी, उकालीओराली सम्झी आउनू, सिरिरी बतास, वरपीपलको बोट

हे, चिठीपत्र आइजाइ नभएर के छ कुन्नि गाउँघरको खबर

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झिरहन्छु, सिरिरी बतास, वरपीपलको बोट

चिठीपत्र आइजाइ नभएर के छ कुन्नि गाउँघरको खबर

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झिरहन्छु, सिरिरी बतास, वरपीपलको बोट

गाउँबेँसी, उकालीओराली सम्झिरहन्छु, सिरिरी बतास, वरपीपलको बोट

हे, तिमी परदेश, बिग्रिँदै गाछ चाल, बेँसी खेत बाँझै छ अहिले साल

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झी आउनू, सिरिरी बतास, वरपीपलको बोट

तिमी परदेश, बिग्रिँदै गाछ चाल, बेँसी खेत बाँझै छ अहिले साल

तनहुँ, राम्जाकोट

गाउँबेँसी, उकालीओराली सम्झी आउनू, सिरिरी बतास, वरपीपलको बोट

गाउँबेँसी, उकालीओराली सम्झी आउनू, सिरिरी बतास, वरपीपलको बोट

更多Raju Pariyar/Laxmi Neupane热歌

查看全部logo
Tanahu Ramjakot Raju Pariyar/Laxmi Neupane - 歌词和翻唱