menu-iconlogo
huatong
huatong
avatar

Achano Bho Mero

Raju Singh/Deep Shresthahuatong
misfits684006huatong
歌词
作品
अचानो भो मेरो छाती चोटहरु सहीसही

अचानो भो मेरो छाती चोटहरु सहीसही

खुकुरीलाई थाहा हुन्न

खुकुरीलाई थाहा हुन्न, पीडा हुन्छ कति-कति

पीडा हुन्छ कति-कति

अचानो भो मेरो छाती चोटहरु सहीसही

रोकिँदैन प्रहार ममा, दिनदिनै बढ्दो छ

रोकिँदैन प्रहार ममा, दिनदिनै बढ्दो छ

सहनै पर्छ चुपचाप मैले, खुकुरीले बुझ्याछ

कसले तोडिदिने हो यो रीतिरिवाज?

अचानो भो मेरो छाती चोटहरु सहीसही

पखालेर राखिदिँदा केही ढुक्क भएको थियो

पखालेर राखिदिँदा केही ढुक्क भएको थियो

भ्रम मात्र रैछ मेरो, फेरि प्रहार सुरु भो

कसले तोडिदिने हो यो रीतिरिवाज?

अचानो भो मेरो छाती चोटहरु सहि-सहि

अचानो भो मेरो छाती चोटहरु सहि-सहि

खुकुरीलाई थाहा हुन्न

खुकुरीलाई थाहा हुन्न, पीडा हुन्छ कति-कति

पीडा हुन्छ कति-कति

अचानो भो मेरो छाती चोटहरु सहीसही

更多Raju Singh/Deep Shrestha热歌

查看全部logo
Achano Bho Mero Raju Singh/Deep Shrestha - 歌词和翻唱