menu-iconlogo
huatong
huatong
avatar

Driver Ma Mailo

Ram Chandra Kaflehuatong
jamiexaanhuatong
歌词
作品
ए गुरुजी, गाडी रोक्नुस् त

गाडी रोक्ने? बेला न कोबेला कहाँ गाडी रोक्ने भन्छ यहाँ?

त्यहाँ जरुरी एउटा हात दिएजस्तो छ के

ए, हो र? ल ल, म गाडी रोक्छु है त?

आयो है driver दाइ motor चलाउँदै (हे, हे-हे-हे, हे-हे-हे)

सुसेली हालेर मलाई बोलाउँदै (हो-हो-हो, हे-हे-हे)

सुसेली हालेर मलाई बोलाउँदै (हे...)

Driver म माइलो motor चलाउँदै

Driver म माइलो motor चलाउँदै

हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

हे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

तपाईंलाई हो कि गुरुजी मैयाले बोलाको?

एकोहोरो हजुरतिरै हेरेर टोलाको

हेरेर टोलाको

Driver म माइलो motor चलाउँदै

Driver म माइलो motor चलाउँदै

हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

तिनको रूप हेर् न, कान्छा, बाह्रमासे फूल हेर्

तिनको रूप हेर् न, कान्छा, बाह्रमासे फूल

Handle समाऊ गुरुजीले, त्यतातिर नभुल

लहै, Handle समाऊ गुरुजीले, त्यतातिर नभुल

भर्खर भेट भाको छ, नबिगार् न कुरो

भर्खर भेट भाको छ, नबिगार् न कुरो

आउनी, जानी धेरै छन् नि, जिन्दगी अधुरो

गुरुजी, जिन्दगी अधुरो

हे, Driver म माइलो motor चलाउँदै

Driver म माइलो motor चलाउँदै

हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

हो-हो, हो-हो, हो-हो

हो-हो, हो-हो, हो-हो

ला-ला, ला-ला, ला-ला

ला-ला, ला-ला, ला-ला

भिरको बाटो हिँड्नुपर्छ सबको ज्यान बचाई

हे, भिरको बाटो हिँड्नुपर्छ सबको ज्यान बचाई

कसले बुझ्ला यो माइलाको मनभित्रको सोचाइ?

कसले बुझ्ला यो माइलाको मनभित्रको सोचाइ?

त्यसै गाली driver लाई गर्न चाहिँ हुन्न

त्यसै गाली driver लाई गर्न चाहिँ हुन्न

लाग्नुभएछ गुरुजीले मायाजाल बुन्न

गुरुजी मायाजाल बुन्न

हे, Driver म माइलो motor चलाउँदै

Driver म माइलो motor चलाउँदै

हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

तपाईंलाई हो कि गुरुजी मैयाले बोलाको?

एकोहोरो हजुरतिरै हेरेर टोलाको

हेरेर टोलाको

हे, Driver म माइलो motor चलाउँदै

Driver म माइलो motor चलाउँदै

हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै

更多Ram Chandra Kafle热歌

查看全部logo