menu-iconlogo
huatong
huatong
avatar

Malai Yo Jindagile Kaha Purayo

Ram Krishna Dhakalhuatong
patricia_c_33810huatong
歌词
作品
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

कहीले हसायो, कहीले रुवायो।

कहीले हसायो, कहीले रुवायो।

आफ्नै संग छुटाएर एक्लो बनायो।

मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

धरै हीडे बाटो हरु, धेरै तरे खोला

आफ्नै संग बीछोढिने कस्तो भाग्य होला

धरै हीडे बाटो हरु, धेरै तरे खोला

आफ्नै संग बीछोढिने कस्तो भाग्य होला

नीयति को घाम पानीले पोल्यो रुझायो।

मिठा मिठा सपना पनि यस्ले उढायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

जता टेकु काढै काढा, टेक्ने ठाउ छैन।

पराई भै बाच्न मलाई अब मन छैन।

जता टेकु काढै काढा, टेक्ने ठाउ छैन।

पराई भै बाच्न मलाई अब मन छैन।

कता छुटे रहर, कहाँ खुसी हरायो

किन होला विधाताले आशु जुरायो

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

कहीले हसायो, कहीले रुवायो।

कहीले हसायो, कहीले रुवायो।

आफ्नै संग छुटाएर एक्लो बनायो।

मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

ए छोरा म आमा हैन र

मेरो तिमीलाई आशिर्बाद छैन र

ए छोरा म आमा हैन र

मेरो तिमीलाई आशिर्बाद छैन र

更多Ram Krishna Dhakal热歌

查看全部logo

猜你喜欢