केटा :ए हे हे एहेहे
आ हा हा आ हा हा।
********R.G.******
#############
केटी :मलाइ फुल्न देउ(हुम हुम)
तिम्रो छाती भरी(ए हे)
मलाइ भुल्न देउ(ओ हो)
तिम्रो वरिपरि(ओ हो)।
केटा :बरु दुख झेल्छु(आ हा)
तिमी साथ देउ(आ हा)
सुख चाहिदैन(ओ ओ)
बस मेरो छेउ(उम उम)।
केटी :मलाइ फुल्न देउ तिम्रो छातिभरी
मलाइ भुल्न देउ तिम्रो वरिपरि।
केटा :बरु दुख झेल्छु तिमी साथ देउ
सुख चाहिदैन बस मेरो छेउ।
केटी :ए.....चन्चले भैदियो मन पनि उसै हो ओ।
केटा :हे.....तिम्रो त्यो रुपैले उडायो होसै हो हो।
केटी :मलाइ फुल्न देउ(हुम हुम)
तिम्रो छातिभरी(एहे)
मलाइ भुल्न देउ (हेहे)
तिम्रो वरिपरि(एहे)
******म्युजिक*******
*******आर.जि.*****
केटी :उम तिमी भित्र फुल्दछ मेरो जिन्दगानी।
केटा:एहेहे एहेहे ओहोहो ओ ओ हो।
केटी :तिमी भित्र फुल्दछ मेरो जिन्दगानी
तिमी बाट उदाउछ मेरो हर बिहानी
************।
केटा :मलाइ कोर्नदेउ(उम उम)
रङ्ग सिउदो भरी(एहे)
प्रीत बनिदिन्छ (ओ ओ)
झनै अजम्बरि(ओहो)।
केटी :म तिमी सङ्ग(हुम हुम)
तिमी म मा रमाउ(एहे)
आउ आज तिमी (ओहो)
मेरा हात समाउ(ओहो)
केटा :हे......तिम्रो त्यो आचल मा लुक्नदेउ मलाइ हेहे।
केटी :ए....तिम्रो त्यो मनैमा बस्न देउ मलाइ ओहो।
केटा :मलाई फुल्न देउ(ओहो)
तिम्रो छाती भरी(एहे)
मलाइ भुल्न देउ(ओहो)
तिम्रो वरिपरि(होहो)।
*********************
##############
केटा :हुम परेलिमा तिम्रो छाया खेल्छ थरी थरी।
केटी :ला ल ला ला ला ला ला ।
केटा :हो परेलिमा तिम्रो छाया खेल्छ थरी थरी
रगतमा तिम्रो माया मिल्छ सरिबरी।
केटी :मेरो ओठ भरी(हुमहुम)
हासो छरी देउ(एहे)
मलाइ एसै गरि(ओहो)
माया गरि देउ(होहो)।
केटा :तिमी धडकन मेरि(ओहो)
जीवन मेरि(एहे)
तिमी अङ्ग मेरि ओहो)
उमङ्ग मेरि (होहो)
हे......म डुबे तिम्रो त्यो नयन तालैमा होहो।
केटी :ए...म परे तिम्रो यो माया जालैमा ओहो
मलाइ फुल्न देउ(हुम्हुम)
तिम्रो छाती भरी(एहे)
मलाइ भुल्न देउ(ओहो)
तिम्रो वरिपरि(ओहो)।
केटा :बरु दुख झेल्छु(ओ ओ)
तिमी साथ देउ (हेहे)
सुख चाहिदैन(उम्म्म)
बस मेरो छेउ(ओहो)
हे....तिम्रो त्यो रुपैले उडायो होसै होहो।
केटी :हे....चन्चले भैदियो मन्पनी उसै हो हो।
********धन्यवाद **********
समाप्त