menu-iconlogo
huatong
huatong
歌词
作品
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा

तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा

बिछोडका कुरा कल्पिन थाल्छन्

बिछोडका कुरा कल्पिन थाल्छन्

तिम्रो तस्विरले चित्त बुझाउँदा

तिम्रो तस्विरले चित्त बुझाउँदा

सजाय मैले भोग्नु नै पर्छ, विश्वास गर्नाले

सजाय मैले भोग्नु नै पर्छ, विश्वास गर्नाले

परायालाई आफन्त ठानी, मुटुमा राख्नाले

परायालाई आफन्त ठानी, मुटुमा राख्नाले

मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा

मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा

आँशुका धारा बहन थाल्छन्

आँशुका धारा बहन थाल्छन्

तिम्रो तस्विरले चित्त बुझाउँदा

तिम्रो तस्विरले चित्त बुझाउँदा

लागेको चोट यो छाती भित्र, कसरि सहनु

लागेको चोट यो छाती भित्र, कसरि सहनु

हारेको मैले, मै रोई बस्छु, तिमि चाहिं नरुनु

हारेको मैले, मै रोई बस्छु, तिमि चाहिं नरुनु

मेरा ती जीवनका कथाहरु, अपुरो गरेर छोड्दा

मेरा ती जीवनका कथाहरु, अपुरो गरेर छोड्दा

यी आँखा मेरा टोलाउन थाल्छन्

यी आँखा मेरा टोलाउन थाल्छन्

तिम्रो तस्विरले चित्त बुझाउँदा

तिम्रो तस्विरले चित्त बुझाउँदा

तिम्रो तस्विरले चित्त बुझाउँदा

更多Shambhujeet Baskota/Deepak Kharel热歌

查看全部logo