menu-iconlogo
huatong
huatong
avatar

Maya aantai sara sakchhau

Swaroop Raj Acharyahuatong
tigerup0huatong
歌词
作品
हुम्म्म्म्म्म ओहो.. हो.. हो.. हो

हुम्म.. हुम्म .. हुम्म .. हुम्म

माया अन्तै सार सक्छौ मलाई एक्लै पार

बिन्ती माया नमार मेरो ज्यानै जाला

घर अन्तै सार सक्छौ काँडेतार ले बार

बिन्ती मनलाई नबार मेरो ज्यानै जाला

रिसाएरै हेर बरु नहेरेको भन्दा

रिसाएरै हेर बरु नहेरेको भन्दा

जे नै बोल सास आउछ तिम्रो बोली सुन्दा

गर्छौ गाली गर भित्र बदनामै गर

बिन्ती बाहिर नउतार मेरो ज्यानै जाला

यो जुनीमा यस्तै होला तिम्लाई माया लाउन

यो जुनीमा यस्तै होला तिम्लाई माया लाउन

भाग्य पनि चाहिदो रैछ कर्मको फल पाउन

चिठ्ठी पत्र च्यात सक्छौ डढाएरै फाल

बिन्ती मनबाट नफाल मेरो ज्यानै जाला

माया अन्तै सार सक्छौ मलाई एक्लै पार

बिन्ती माया नमार मेरो ज्यानै जाला

घर अन्तै सार सक्छौ काँडेतार ले बार

बिन्ती मनलाई नबार मेरो ज्यानै जाला

更多Swaroop Raj Acharya热歌

查看全部logo

猜你喜欢