हो ...... हो.. होहो.. हो
पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न
म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न
छोडी गयौ मलाई किन ए जिन्दगानी
सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी
पागल म बन्न सक्छु
तिमि संगै हुदा बिष पिए पनी मर्दिन म
एक्लै हुदा त अमृत पिए पनी म मर्छु
तिमि संगै हुदा बिष पिए पनी मर्दिन म
एक्लै हुदा त अमृत पिए पनी म मर्छु
हजार हजर जन्म लिन्छु म तिम्रै लागि
अरुलाई होइन तिमीलाई माया गर्छु
पागल म बन्न सक्छु
तिमि नै हौ हरपल मैले फेर्ने सास पनी
तिमीलाई त हो पलपल मैले गर्ने विश्वास पनी
तिमि नै हौ हरपल मैले फेर्ने सास पनी
तिमीलाई त हो पलपल मैले गर्ने विश्वास पनी
तिमि भन्दा प्यारो कोहि हुन्न मेरो लागि
मलाई सानो लग्छ तिमि सामु आकाश पनी
पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न
म मृत्यु रोज्न सक्छु सक्दिन अरु रोज्न
छोडी गयौ मलाई किन ए जिन्दगानी
सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी
पागल म बन्न सक्छु