नमस्कार
हुम हुम
हुम हुम
हुम हुम हुम
हुम हुम हुम
फुलको डलि काटेर मुटु साटेर
माया जालमा पारी मलाई गयौं ढाटेर
माया जालमा पारी मलाई गयौं ढाटेर
पापी रहिछ तिम्रो मन राखयौ आशैमा
परे मत पासैमा हे ज्यान माया
पापी रहिछ तिम्रो मन राखयौ आशैमा
परे मत पासैमा हे ज्यान माया
हो..परे मत पासैमा हे ज्यान माया
MUSIC
बरपिपल झै संगै बाच्न कस्ले दियेन र
बरपिपल झै संगै बाच्न कस्ले दियेन र
छोडी गयौं मेरो माया चोखो थिएन र
छोडी गयौं मेरो माया चोखो थिएन र
स्वार्थी रहेछ तिम्रो मन पारेउ जालैमा
डुबे आँसु तालैमा हे ज्यान माया
स्वार्थी रहेछ तिम्रो मन पारेउ जालैमा
डुबे आँसु तालैमा हे ज्यान माया
हो..डुबे आँसु तालैमा हे ज्यान माया
MUSIC
तिमी जस्तै निस्ठुरी म हुन नजानेर
हुम हुम हो हो
तिमी जस्तै निस्ठुरी म हुन नजानेर
जल्छ मुटु मनले तिमिलाई भुल्न नमानेर
जल्छ मुटु मनले तिमिलाई भुल्न नमानेर
ढुगैं रहेछ तिम्रो मन पारेउ पिरैमा
छैन मन थिरैमा हे ज्यान माया
ढुगैं रहेछ तिम्रो मन पारेउ पिरैमा
छैन मन थिरैमा हे ज्यान माया
हो..छैन मन थिरैमा हे ज्यान माया
फुलको डलि काटेर मुटु साटेर
माया जालमा पारी मलाई गयौं ढाटेर
पापी रहिछ तिम्रो मन राखयौ आशैमा
परे मत पासैमा हे ज्यान माया
परे मत पासैमा हे ज्यान माया
हो.. परे मत पासैमा हे ज्यान माया
परे मत पासैमा हे ज्यान माया
हो.. परे मत पासैमा हे ज्यान माया
Thanks