कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी। 
कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी। 
हातभरी फुरा उठ्यो, जोर कोदाली खन्दा। 
मेरो जुनी यसै बित्यो भेटहोलाकि भन्दा। 
बाढी आयो काली गंगा कुनाकानी खेल्दै। 
हजुरलाई भेटौ भनि आको बयल खेल्दै। 
कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी। 
कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी। 
शिरमा लाउने शिरको टोपी, 
पाउमा लाउने जुत्ता। 
मन त मेरो दोमन भयो यता जाउ कि उता। 
खेतीपाती नै र हुने, ठुला रुख मुनि, 
मनको कुरा मन मै रहनी जैले सुकै पनि। 
कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी। 
कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी। 
कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी। 
कालिपारी दाई कति राम्रो, 
ढाकाटोपी, काँधैमा गलबन्दी।