तिमी रोएको पल तिमिलाइ, हसाउन नसकुला
तर तिमी संगै म रोइदिन सक्छु
मृत्युको कुनै पल तिमिलाइ बचाउन नसकुला
तर तिमी संगै म मरिदिन सक्छु
तिमी रोएको पल तिमिलाइ हसाउन नसकुला
तर तिमी संगै म रोइदिन सक्छु
मृत्युको कुनै पल तिमिलाइ बचाउन नसकुला
तर तिमी संगै म मरिदिन सक्छु
यति कुरा जान तिमी
मैले भन्या मान तिमी
मलाई आफ्नै ठान तिमि
सुन्को महल छैन होला
धनी म होइन होला
रहर पूरा गर्न नसकुला
तर मायाले जीवन भरी दिन सक्छु
हो…तर मायाले जीवन भरी दिन सक्छु
हुम…मत तिमी सङ्ग 'नै
कहाँ हुन्छ र धनको मायाधनी
मनको मायापो हुन्छ मनकारी
मनको आँखा खोली मलाई माया गर
म राख्छु तिमिलाइ सधै खुसी पारी
हो…हो कहाँ हुन्छ र धनको मायाधनी
मनको मायापो हुन्छ मनकारी
मनको आँखा खोली मलाई माया गर
मैले राख्छु तिमिलाइ सधै खुसी पारी
झरी परेको पल तिमिलाइ ओत लाउन नसकुला
तर तिमी संगै म रुजि दिन सक्छु
मृत्युको कुनै पल तिमिलाइ बचाउन नसकुला
तर तिमीसंगै म मरिदिन सक्छु
कहाँ हुन्छ र सधै जितमात्र
हारपनि त सहनु पर्छ
जीवनका हरेक पलहरुमा
सङ्ग सङ्गै रहनु पर्छ
हुम…हुम…कहाँ हुन्छ र सधै जितमात्र
हारपनि त सहनु पर्छ
जीवनको हरेक पलहरुमा
सङ्ग सङ्गै रहनु पर्छ
तिमी हारेको पल तिमिलाइ जिताउन नसकुला
तर तिमी सङ्गै म हारीदिन सक्छु
मृत्युको कुनै पल तिमिलाइ बचाउन नसकुला
तर तिमी सङ्गै म मरिदिन सक्छु
यती कुर जान तिमी
मैले भन्या मान तिमी
मलाई आफ्नै ठान तिमी
सुनको महल छैन होल
धनी म होइन होला
रहर पूरा गर्न नसकुला
तर मायाले जीवनभरी दिन सक्छु
हो…तर मायाले जीवन भरी दिन्छु
हुम…हुम..मत तिमी सङ नै……