menu-iconlogo
huatong
huatong
avatar

Din Katchu

Anil Singhhuatong
pinkpurse1huatong
歌詞
作品
दिन काट्छु तस्बिरमा, रात काट्छु रोएर

अचानक के भयो? गइगयौ छोडेर

हरपल तड्पिन्छु तिम्रो यादमा

हरपल तड्पिन्छु तिम्रो यादमा

सास फेर्न गाह्रो भो, जिउन, मर्न साह्रो भो

सास फेर्न गाह्रो भो, जिउन, मर्न साह्रो भो

एक्कासि समायौ तिमीले मेरो मुटुमा

कसरी बाँचूँ? कसरी हाँसूँ?

जब तिमी छैनौ भने

कसरी बाँचूँ? कसरी हाँसूँ?

जब तिमी छैनौ भने

आशा छैन तिमी बिना, कसरी बाँचौँ?

तिमी थियौ मेरो साथ, एक्लै कसरी हिँडौँ?

आशा छैन तिमी बिना, कसरी बाँचौँ?

तिमी थियौ मेरो साथ, एक्लै कसरी हिँडौँ?

बाँच्न कहाँ सक्छु र तिमी बिना, हो, प्रियसी

कसरी बाँचूँ? कसरी हाँसूँ?

जब तिमी छैनौ भने

दिन काट्छु तस्बिरमा, रात काट्छु रोएर

अचानक के भयो? गइगयौ छोडेर

हरपल तड्पिन्छु तिम्रो यादमा

हरपल तड्पिन्छु तिम्रो यादमा

सास फेर्न गाह्रो भो, जिउन, मर्न साह्रो भो

सास फेर्न गाह्रो भो, जिउन, मर्न साह्रो भो

एक्कासि समायौ तिमीले मेरो मुटुमा

कसरी बाँचूँ? कसरी हाँसूँ?

जब तिमी छैनौ भने

कसरी बाँचूँ? कसरी हाँसूँ?

जब तिमी छैनौ भने

更多Anil Singh熱歌

查看全部logo