menu-iconlogo
huatong
huatong
avatar

Dherai lai badhda napugla maya

Anju Panta/Pramod Kharelhuatong
miriam_2421huatong
歌詞
作品
"नेपाली गित संगीतलाई माया गरौ"

स्वर:

अन्जु पन्त प्रमोद खरेल

धेरैलाई बाड्दा न पुग्ला माया

मलाई घटाए हुन्छ

धेरैलाई बाड्दा न पुग्ला माया

मलाई घटाए हुन्छ

मन भित्र राखने ठाउै न भए

मलाई हटाए हुन्छ

अझै पनि म तिम्रो बारेमा नराम्रो

सुन्न चाहान्न

मलाई एक्लै पारे पनि

अर्को साथी चुन्न चाहान्न

धेरैलाई बाड्दा न पुग्ला माया

मलाई घटाए हुन्छ…

MU IC

अाधा बाटो संगै हिड्ने

बैमानि रहिछौ तिमी…

हो,,अाधा बाटो संगै हिड्ने

बैमानि रहिछौ तिमी……

तिम्लाई अाफ्नो भन्थे म…

हजारौकी भैइछौ तिमी

धेरैलाई बाड्दा न पुग्ला माया

मलाई घटाए हुन्छ…

MU IC

एक्लै यात्रा गर्न खोज्छु

यादहरुले बाटो छेक्छन्

हो…एक्लै यात्रा गर्न खोज्छु

यादहरुले बाटो छेक्छन्

अाँखा खाेलु या अाँखा चिम्लु…

यी नयनले तिमीलाई देख्छन्

धेरैलाई बाड्दा न पुग्ला माया

मलाई घटाए हुन्छ

मन भित्र राख्ने ठाउै न भए

मलाई हटाए हुन्छ

अझै पनि म तिम्रो बारेमा नराम्रो

सुन्न चाहान्न

मलाई एक्लै पारे पनि

अर्को साथी चुन्न चाहान्न

धेरैलाई बाड्दा न पुग्ला माया

मलाई घटाए हुन्छ……

Thank You

更多Anju Panta/Pramod Kharel熱歌

查看全部logo