menu-iconlogo
huatong
huatong
歌詞
作品
के पुजा गर्छौ मन्दिरमा गइ

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

जहा मान्छेले मान्छेलाई भेदभाब गर्छौ

त्यहा इश्वर पाउने के आस गर्छौ

जहा मान्छेले मान्छेलाई भेदभाब गर्छौ

त्यहा इश्वर पाउने के आस गर्छौ

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

आफै भन्छौ सबको मुटुमा

इश्वरले बास गरेको हुन्छ

आफै छोइन्छ भन्छौ मानवलाई

के उसको आत्माको इश्वर छोइन्छ

आफै भन्छौ सबको मुटुमा

इश्वरले बास गरेको हुन्छ

आफै छोइन्छ भन्छौ मानवलाई

के उसको आत्माको इश्वर छोइन्छ

जहा भेदभाब हुन्छ जहा अन्याय हुन्छ

त्यहा इश्वर पाउने के आस गर्छौ

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

सबको रगतमा नेपालीपन छ

सबको मुटुमा नेपालकै माया

जन्मदै कोहि दलित हुदैन

जन्मदै कोहि न छेत्री बाहुन

सबको रगतमा नेपालीपन छ

सबको मुटुमा नेपालकै माया

जन्मदै कोहि दलित हुदैन

जन्मदै कोहि न छेत्री बाहुन

जहा उचनिच हुन्छ जहा शोषण हुन्छ

त्यहा मानब बन्ने के कुरा गर्छौ

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

जहा मान्छेले मान्छेलाई भेदभाब गर्छौ

त्यहा इश्वर पाउने के आस गर्छौ

जहा मान्छेले मान्छेलाई भेदभाब गर्छौ

त्यहा इश्वर पाउने के आस गर्छौ

के पुजा गर्छौ मन्दिरमा गइ

पहिला आफ्नो बानि सुधार

Thank you.

更多Anju Panta/Swaroop Raj Acharya熱歌

查看全部logo

猜你喜歡