menu-iconlogo
huatong
huatong
avatar

kina ajkal timro man HQ

Arjun Pokhrelhuatong
rubinoff_starhuatong
歌詞
作品
Official Original

Song: Kina Aajkal

Vocal Music : Arjun Pokharel

किन आजकल तिम्रो मन, मैलो भो

फेरि हाम्रो लव पर्ने, कहिले हो

हो...हो.. हो...हो...

किन आजकल तिम्रो मन, मैलो भो

फेरि हाम्रो लव पर्ने, कहिले हो

लगाई देउ न नेल, म त जान्छु बरु जेल

हो लगाई देउ न नेल, म त जान्छु बरु जेल

साँचो माया गर्या हो, खेल्या छैन है खेल

साँचो माया गर्या हो, खेल्या छैन है खेल

हो...हो....

सालको पात ओईलेर झर्यो है

तिम्लाई कुरा कसरी बुझाऊँ खै

(ताखुर ताकुर ता, तारी ताखुर ताकुर ता )२

सालको पात ओईलेर झर्यो है

तिम्लाई कुरा कसरी बुझाऊँ खै

लाग्दैन र डर बरै लाग्दैन र डर

हो लाग्दैन र डर बरै लाग्दैन र डर

तिम्ले कुरा नबुझे मा हुँदैन है घर

ढुंगालाई माटो माटो लाई ढुंगा को भर

..............

सपना एउटै थ्यो पहिले त

मेरो काखमा निदाऊँथ्यौ कहिले त....

ह हाम्रो सपना एउटै थ्यो पहिले त

मेरो काखमा निदाऊँथ्यौ कहिले त

याद गर न है त्यो पल याद गर न है

याद गर न है त्यो पल याद गर न है

(नयाँ संसार सजाउनु छ तिमी र म भई )2

更多Arjun Pokhrel熱歌

查看全部logo

猜你喜歡