menu-iconlogo
huatong
huatong
arjun-sunamjunu-rijal-timrai-jhalko-aauchha-meri-nirmaya-cover-image

Timrai Jhalko Aauchha Meri Nirmaya

Arjun Sunam/Junu Rijalhuatong
mz.cutiehuatong
歌詞
作品
हो...हो...हो....हो...

हो...हो...हो....हो...

Vocal :

Arjun Sunam Junu Rijal

Track Editing Mi ing

Part 1. Female

Part 2. Male

तिम्रै झल्को आउँछ मेरी निरमाया...

तिम्रै न्यास्रो लाउँछ मेरी निरमाया....

तिम्रै झल्को आउँछ मेरी निरमाया...

तिम्रै न्यास्रो लाउँछ मेरी निरमाया....

हो बगी रहने आँशु कोत छैन कुनै सिमा

बगीराने आँसु कोत छैन कुनै सिमा

सात समुन्द्र पारी मा छु

तिमी गाउँ बेसीमा

सात समुन्द्र पारी मा छु

तिमी गाउ बेसीमा

तिम्रै झल्को आउँछ मेरी निरमाया....

तिम्रै न्यास्रो लाउँछ मेरी निरमाया....

MU IC

जति टाढा भयो तेती

माया बड्दो रहिछ

हुम.. जति टाढा भयो तेती

माया बड्दो रहिछ

सानो लाग्थयो मुटु यती

बेथा अड्दो रहीछ

यो मन सरै पाक्छ सानु

यो मन सरै पाक्छ

यो मन सरै पाक्छ सानू

यो मन सरै पाक्छ

थाहा पाउदिन रुने आँखा

कति खेर थाक्छ

थाहा पाउदिन रुने आँखा

कति खेर थाक्छ

तिम्रै झल्को आउँछ मेरो पर्देसी.....

तिम्रै न्यास्रो लाउछ मेरो पर्देसी

बगी रहने आँशु कोत छैन कुनै सिमा

बगीराने आँसु कोत छैन कुनै सिमा

तिमी कहाँ पर्देशमा

म छु गाउँ बेशींमा

तिमी कहाँ पर्देशमा

म छु गाउँ बेशींमा

तिम्रै झल्को आउँछ मेरो पर्देसी.....

तिम्रै न्यास्रो लाउँछ मेरो पर्देसी....

MU IC

सुन्छु मत अरबको

कर्‍रो छरे काम

हो...सुन्छु मत अरबको

कर्‍रो छरे काम

उडी हिड्ने चरा खस्ने

चर्को छरे घाम

क्यारी खटे हौला प्यारा

क्यारी खटे हौला

क्यारी खटे हौला प्यारा

क्यारी खटे हौला

काम त गारो छैन भन्थेउ

मलाई ढाटे हौला

काम त गारो छैन भन्थेउ

मलाई ढाटे हौला

तिम्रै झल्को आउँछ मेरी निरमाया...

तिम्रै न्यास्रो लाउँछ मेरी निरमाया...

तिम्रै झल्को आउँछ मेरो पर्देसी.....

तिम्रै न्यास्रो लाउँछ

मेरो पर्देसी.....

हो..बगीराने आँसु कोत

छैन कुनै सिमा

बगीराने आँसु कोत

छैन कुनै सिमा

सात समुन्द्र पारी माछु

तिमी गाउँ बेसिमा

तिमी काहा प्रदेशमा

म छु गाउँ बेसीमा

तिम्रै झल्को आउँछ मेरी निरमाया....

तिम्रै न्यास्रो लाउँछ मेरो पर्देसी....

Thank you

更多Arjun Sunam/Junu Rijal熱歌

查看全部logo

猜你喜歡