menu-iconlogo
huatong
huatong
b-8eight-kanchi-sunana-rajiv-lama-cover-image

Kanchi Sunana (Rajiv Lama)

B-8eighthuatong
mildredteeplehuatong
歌詞
作品
ओई कान्छी सुनन (लहै अहै अहै)

ओई कान्छी सुनन

तिम्रो लागि यो गीत गाउदैछु

पूर्व बाट आको म त

डाका टोपी ढल्कौदै

लोक भाका संग संगै

अनि भन्छु म सबैलाई

दर्शन नमस्ते दर्शन नमस्ते

दर्शन नमस्ते दर्शन नमस्ते

ओई कान्छी सुनन...

नेपाली मायाकै गर्छु म कदर

हैन है मात्रै बैशको रहर

बिर्सुला कसरि लोक भाका रोधीघर

पठाऊ कसरि त्यो मनको खबर

शहरको अल्लारे नठान मलाई

जना त जाने हो भागौना तिमलाई

यहि ठाउको मर्दा हुँ डर छैन है

के लिन्छौ कोशेली भनिदेउ जत्टाई?

बाबाले ल्याएको सारंगी रेट्दै

नाचौथे तिमीलाई बिर्स्यौकि कतै

स्कुल जाँदा त्यो भिर पाखामा

तिम्रो झोला हाल्थे यहि काँदामा

देउराली घुमेको वन डुलेको

सम्झना छ है लै बारी लै

लिङ्गे पिङ झुलेको संगै खेलेको

सम्झना छ है लै बारी लै

सलल बग्ने खोलिमा (ल है अहै अहै)

सलल बग्ने खोलिमा

कान्छी तिमीले लुकिछिपी गर्दै मलाई जिस्किरहेकि

कान्छी तिमीले लुकिछिपी गर्दै मलाई जिस्किरहेकि

(ओई कान्छी सुनन)

ओई कान्छी सुनन

तिम्रो लागि यो गीत गाउदैछु

पूर्व बाट आको म त

डाका टोपी ढल्कौदै

लोक भाका संग संगै

अनि भन्छु म सबै लाई

दर्शन नमस्ते, दर्शन नमस्ते

दर्शन नमस्ते, दर्शन नमस्ते

ओई कान्छी सुनन...

(लै बारी लै हो हो...

लै बारी लै

लै बारी लै हो हो...

लै बारी लै)

更多B-8eight熱歌

查看全部logo