menu-iconlogo
huatong
huatong
歌詞
作品
हा, दरम खोला बगेको सलल

हो, तिमी नै भाकामा, तिमी नै आँखामा

तस्बिरै झलल

तस्बिरै झलल

हो, बेलौती काँचो, ख्याल होइन, साँचो

तस्बिरै झलल

तस्बिरै झलल

हा, दरम, भेट हुँदा सरम लायो मलाई

दरम, भेट हुँदा सरम लायो मलाई

दरम, भेट हुँदा सरम लायो मलाई

हा, तिम्ले-मैले दोहोरी गाउनी का

हो, नौ दिनमा नौलो, बीस दिनमा बिर्सियो

डर मात्रै लाउनी का

डर मात्रै लाउनी का

हो, डालेघाँस काटे, मरिजाम्ला ढाँटे

डर मात्रै लाउनी का

डर मात्रै लाउनी का

हा, छायाको, कमी छैन मायाको, बुझ मायाले

छायाको, कमी छैन मायाको, बुझ मायाले

छायाको, कमी छैन मायाको, बुझ मायाले

हा, मायालुले चाहेको बेलामा

हो, गीत पनि गाउँला, हाम फालेरै आउँला

खोलाखेतको मेलामा

खोलाखेतको मेलामा

हो, गीत मैले गाउँछु, दौडिएरै आउँछु

खोलाखेतको मेलामा

खोलाखेतको मेलामा

हा, सिरम्ला, माया आए तिरम्ला पैँचो मायाको

सिरम्ला, माया आए तिरम्ला पैँचो मायाको

सिरम्ला, माया आए तिरम्ला पैँचो मायाको

हा, मायालुले जाम भने जान्थेँ म

हो, बैँसको बेला मकैका ठेला

मिठै मानी खान्थेँ म

मिठै मानी खान्थेँ म

हो, मायाकै खाँचो, ख्याल होइन, साँचो

मिठै मानी खान्थेँ म

मिठै मानी खान्थेँ म

हा, सिरम्ला, माया भए तिरम्ला पैँचो मायाको

सिरम्ला, माया भए तिरम्ला पैँचो मायाको

सिरम्ला, माया भए तिरम्ला पैँचो मायाको

हा, लान्छु तिम्लाई नाडीमा समाई

हो, दुःख परे पनि, सुख परे पनि

सँगै बाँचौँ रमाई

सँगै बाँचौँ रमाई

हो, ऐँसेलु पाक्यो, एक्लो जीवन थाक्यो

सँगै बाँचौँ रमाई

सँगै बाँचौँ रमाई

हा, १५ मा, तिम्रै छेउ चन्द्रमा, आउने माघको

१५ मा, तिम्रै छेउ चन्द्रमा, आउने माघको

१५ मा, तिम्रै छेउ चन्द्रमा, आउने माघको

हा, उर्लिन थाल्यो बैँसको असार

हो, बगेको बैँस फर्किन्न रहेछ

अब भाका नसार

अब भाका नसार

हो, बेसी खेत बाँझो, भोलिकै छ खाँचो

अब भाका नसार

अब भाका नसार

हा, मोहनी, तिम्रो बैँस बोहनी गर्ने मैले हो

मोहनी, तिम्रो बैँस बोहनी गर्ने मैले हो

मोहनी, तिम्रो बैँस बोहनी गर्ने मैले हो

更多basanta thapa/Devi Gharti Magar熱歌

查看全部logo