namaste
घरको छ्तमा सुन्दरी (आइरहने)2
हए..घरको छ्तमा सुन्दरी आइरहने
उसलाई मात्र देख्न मन लाइरहने
मखमली चोलीमा (तुना ढाकैको)2
मखमली चोलीमा तुना ढाकैको
त्यसै माथी झल्कियो फुलि नाकैको
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
त्यो मान्छेले हेरेको (हेरै छ)2
हो..त्यो मान्छेले हेरेको हेरै छ
मेरो जिउमा तेस्तो चिज के रैछ
सिरुपाते जुँगामा (टोपी ढाकैको)2
सिरुपाते जुँगामा टोपी ढाकैको
त्यसै माथी परे म फुल पाखैको
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
music
dont forgate follow bbshrestha
for more track
तिम्रो रुपले मोहनी (लगाउने)2
हए..तिम्रो रुपले मोहनी लगाउने
देखे पछि म तेसै अघाउने
मखमली चोली मा (तुना ढाकैको)2
मखमली चोली मा तुना ढाकैको
त्यसै माथी झल्कियो फुलि नाकैको
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
अप्ठ्यारोमा फुलेको (फुल हो)2
हो..अप्ठ्यारोमा फुलेको फुल हो
टिप्न खोज्नेहरुको भुल हो
सिरुपाते जुँगामा (टोपी ढकैको)2
सिरुपाते जुँगामा टोपी ढाकैको
त्यसै माथी परे म फुल पाखैको
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
कस्ले जिम्मा लिन्छ र (लोभी आँखैको)2
धन्यवाद