Mero Pyaro Manchhe Timi.. 
Singer: Ciney Gurung 
Album : Reflection Of Love 
मेरो प्यारो मान्छे तिमी एक्लै नजाउन 
जाने भए मलाई पनि साथै लैजाउन 
मेरो प्यारो मान्छे तिमी एक्लै नजाउन 
जाने भए मलाई पनि साथै लैजाउन 
==★ ♬♩ @ z u ♪ ♬ ★== 
जब तिमी नजिकिन्छौ मेरो बैस फ़ुल्छ 
मुस्कुराउदै हेरि दिंदा मनको दैलो खुल्छ 
जब तिमी नजिकिन्छौ मेरो बैस फ़ुल्छ 
मुस्कुराउदै हेरि दिंदा मनको दैलो खुल्छ 
एक्लै अब भीड बाट नहराइदेऊ न 
जाने भए मलाई पनि साथै लैजाउन 
==★ ♬♩ @ z u ♪ ♬ ★== 
तिम्रो खुशी सँग मेरो जुन तारा हास्छ 
तिम्रै इच्छा मै त मेरो धर्ति आकाश बाँच्छ 
तिम्रो खुशी सँग मेरो जुन तारा हास्छ 
तिम्रै इच्छा मै त मेरो धर्ति आकाश बाँच्छ 
त्यै छाती को चौतारीमा सुस्ताउन देउन 
जाने भए मलाई पनि साथै लैजाउन 
मेरो प्यारो मान्छे तिमी एक्लै नजाउन 
जाने भए मलाई पनि साथै लैजाउन