Singer : Jagdish Samal
Please follow more original track
SSOG OFFICIAL
SSOG Reasam Tamang
किन आउछ तिम्रो याद
एकान्तमा यति धेरै
किन आउछ तिम्रो याद
एकान्तमा यति धेरै
तिम्रो याद तिम्रै तस्बिर
आँखा भरि जति खेरै
तिम्रो याद तिम्रै तस्बिर
आँखा भरि जति खेरै
म्युजिक
जति भुलु भने पनि
गाजलु ति तिम्रा आँखा
हो…जति भुलु भने पनि
गाजलु ति तिम्रा आँखा
झनै भुल्न गाह्रो हुने
तिम्ले गाको रोधी भाका
झनै भुल्न गाह्रो हुने
तिम्ले गाको रोधी भाका
किन आउछ तिम्रो याद
एकान्तमा यति धेरै
तिम्रो याद तिम्रै तस्बिर
आँखा भरि जति खेरै
म्युजिक
जता जाँउ जहा पुगु
तिम्रै याद आइ दिदा
हो …जता जाँउ जहा पुगु
तिम्रै याद आइ दिदा
दिल मेरो जलाई दियौ
ढुकढुकीमा छाई दिदा
दिल मेरो जलाई दियौ
ढुकढुकीमा छाई दिदा
किन आउछ तिम्रो याद
एकान्त मा यति धेरै
किन आउछ तिम्रो याद
एकान्तमा यति धेरै
तिम्रो याद तिम्रै तस्बिर
आँखा भरि जति खेरै(2)
किन आउछ तिम्रो याद
धन्यावाद