menu-iconlogo
huatong
huatong
avatar

paniko hunchha sirama mul

Jagdis Samalhuatong
sarahbordley246huatong
歌詞
作品
नमस्कार

🎸🎸🎸🎸

पानीको हुन्छ सिरमा मूल

मान्छेको हुन्छ कुल

बोटमा हाँसी पाऊमा मर्छ

पुजाको लाखौ फूल

पानीको हुन्छ सिरमा मूल

मान्छेको हुन्छ कुल

बोटमा हासी पाऊमा मर्छ

पुजाको लाखौ फुल

बोटमा हासी पाऊमा मर्छ

पुजाको लाखौ फुल

☆ ☆Music☆☆

पराई बाट चम्कीने गर्छ

लासाको दामी सुन

पराई बाट चम्कीने गर्छ

लासाको दामी सुन

कसरी भुलु यो जुनि भरी

तिमीले लाको गुन

कसरी भुलु यो जुनि भरी

तिमीले लाको गुन

एउटा छ मेरो मुटुमा छूर

अर्को जिबनमा भुल

मै मरर्ने गर्छु त्यै सपनीमा

मानिसको हुन्छ हुल

मै मरर्ने गर्छु त्यै सपनीमा

मानिसको हुन्छ हुल

♡🎤🎵🎤♡

रेतिले पार्छ धारिलो धार

मान्छेले बार्छ बार

रेतिले पार्छ धारिलो धार

मान्छेले बार्छ बार

तिमीले देएको यो जुनी ईश्वर

के सारो भयो भार

तिमीले दिएको यो जुनी ईश्वर

के सारो भयो भार

कि मार मलाई हरिताल खुवाई

कि मार कालैले

नमार तर बैशको

बेला धोकाको धारैले

नमार तर बैशको

बेला धोकाको धारैले

पानीको हुन्छ सिरमा मूल

मान्छेको हुन्छ कुल

बोटमा हासी पाऊमा मर्छ

पुजा लाखौ फुल

बोटमा हासी पाऊमा मर्छ

पूजाको लाखौ फुल

बोटमा हासी पाऊमा मर्छ

पूजाको लाखौ..फुल

♧The end♧

更多Jagdis Samal熱歌

查看全部logo

猜你喜歡