menu-iconlogo
huatong
huatong
kandara-band-lekaki-he-maya-cover-image

Lekaki He Maya

Kandara Bandhuatong
prittygirl_17huatong
歌詞
作品
लेककी हे माया मोहनी सबैलाई लगाउने

आँखाको रिमझीमले मन नैं खलबलाई दिने

लेककी हे माया मोहनी सबैलाई लगाउने

हे... आँखाको रिमझीमले मन नैं खलबलाई दिने

गुराँस टिपेर चुल्ठो सजेकी

आँखामा कालो गाजल लाएकी

गुराँस टिपेर चुल्ठो सजेकी

आँखामा कालो गाजल लाएकी

के सार्है राम्री भएकी

झन हाँस्दै हेर्दै हिडेकी

लेककी हे माया मोहनी सबैलाई लगाउने

हे... आँखाको रिमझीमले मन नैं खलबलाई दिने

स्याउ जस्तो गाला आँखा लाग्ला है

कोमल मनलाई फकाउला है

स्याउ जस्तो गाला आँखा लाग्ला है

कोमल मनलाई फकाउला है

कहाँ जान तिमी हिडेकी

हामीलाई किन बिर्सेकी

लेककी हे माया मोहनी सबैलाई लगाउने

आँखाको रिमझीमले मन नैं खलबलाई दिने

लेककी हे माया मोहनी सबैलाई लगाउने

हे... आँखाको रिमझीमले मन नै खलबलाई दिने

更多Kandara Band熱歌

查看全部logo