गायन: खेमराज गुरुङ्ग र गजब बहादुर
रचना तथा सङ्गीत: खेमराज गुरुङ्ग
Voice of Nepal 🇳🇵VON🇳🇵
A: आइयो नि गजब दाई!
B: के भनेको खेमराज भाई?
A: सुन्तलीको कुरा गरन।
B: धत्तेरिका खेमराज भाइ।
A: आइयो नि लम्बु दाइ!
B: के भनेको डल्ले भाइ?
A: सुन्तलीको कुरा गरन।
B: धत्तेरिका डल्ले भाइ।
A: आइयो नि गजब दाई!
music..
Voice of Nepal 🇳🇵VON🇳🇵
A: बयरबोटे ओख्रे बन,
ढुङ्गाको जस्तो दाईको मन।
B: चानचुन पैसा छनछनै गन,
ख्यालख्यालै हो कि साँच्चै हो भन?
A: ओखर बोटे गोठ गाऊँ,
सुन्तली नै हो केटीको नाऊँ।
B: चौतारीमा पिपल वर,
अहिलेका केटीको हुँदैन भर।।
A: आइयो नि गोरे दाइ!
B: के भनेको काल्ले भाइ?
A: सुन्तलीको कुरा गरन।
B: धत्तेरिका काल्ले भाइ।।
A: आइयो नि गोरे दाइ।।
music..
Voice of Nepal 🇳🇵VON🇳🇵
A: ए होई! होई!! होई!!!
B: ए होई! होई!! होई!!!
A: उँभो उँभो लेकमा चौरी गाई, बिन्ती छ लौन लम्बु दाइ।
B: जुनेली रातको छायाँमा, नभुल डल्ले मायामा।।
A: आकाश राम्रो ताराले, धरती राम्रो मायाले।
B: हुन त हो नि डल्ले भाई, तर होस गरे राम्रो बैँशमा।।
A: आइयो नि गुन्द्रुके दाइ!
B: के भनेको घ्याम्पे भाइ?
A: सुन्तलीको कुरा गरन।
B: धत्तेरिका घ्याम्पे भाइ।।
A: आइयो नि गोरे दाइ!
B: के भनेको काल्ले भाइ?
A: आइयो नि लम्बु दाइ!
B: के भनेको डल्ले भाइ?
A: आइयो नि गजब दाइ!
Thank you for join.
Voice of Nepal 🇳🇵VON🇳🇵
🇳🇵RaBn💝ShrEstha🇳🇵