🌴तिमीले दिएका 🌴
🙏 नमस्ते ज्वजलपा🙏
🎙️ गायक, मधु क्षेत्री🎙
🎸 Music Arranger🎸
and
🌟 Uploaded By🌟
🌻@MuniRaj _Bajra24🌻
🌷🌷🌷🌷🌷🌷🌷️
तिमीले दिएका वाचाहरु
आज सबै ढुंगा भए
तिमीले दिएका वाचाहरु
आज सबै ढुंगा भए
ढुङ्गा भए त बेसै हुन्थ्यो
तर सबै ती चोखा भए
तिमीले दिएका वाचाहरु
आज सबै ढुंगा भए
🌻🌻🌻🌻🌻🌻🌻
🌹🌹🌹🌹🌹
🎸 Music Arranger🎸
and
🌟 Uploaded By🌟
🌻@MuniRaj _Bajra24🌻
🌟🌟🌟
❤️❤️
🌳
सपनिमा आउछु म त
बिपनीमा छाडी गयो
सपनिमा आउछु म त
बिपनीमा छाडी गयो
सपनिका बिपनीका
मायाहरु सबै तोडियो गयौ
तिमीले दिएका वाचाहरु
आज सबै ढुंगा भए
🌻🌻🌻🌻🌻🌻🌻
🌹🌹🌹🌹🌹
🎸 Music Arranger🎸
and
🌟 Uploaded By🌟
🌻@MuniRaj _Bajra24🌻
🌟🌟🌟
❤️❤️
🌳
सौन्दर्यको म पुजारी थिए
आदर्शको म दर्पण थिए
सौन्दर्यको म पुजारी थिए
आदर्शको म दर्पण थिए
सौन्दर्यको आदर्शको दर्पण
यहाँ फोडी गयौ
तिमीले दिएका वाचाहरु
आज सबै ढुंगा भए
🌻🌻🌻🌻🌻🌻🌻
🌹🌹🌹🌹🌹
🎸 Music Arranger🎸
and
🌟 Uploaded By🌟
🌻@MuniRaj _Bajra24🌻
🌟🌟🌟
❤️❤️
🌳
प्रेम भनी म
लाउन पुगे
प्रिती हो भनी म
गाँस्न पुगे
प्रेम भनी म
लाउन पुगें
प्रिती हो भनी म
गाँस्न पुगें
न हो प्रेम
न हो प्रिती
न हो माया
त्यो हो छल
तिमीले दिएका वाचाहरु
आज सबै ढुंगा भए
तिमीले दिएका वाचाहरु
आज सबै ढुंगा भए
ढुङ्गा भए त बेसै हुन्थ्यो
तर सबै ती चोखा भए
हुं हुं हुं हुं हुं
हुं हुं हुं हुं हुं
हुं हुं हुं.....
🌟 सुभाय् ,धन्यवाद🌟