menu-iconlogo
huatong
huatong
歌詞
作品
taato goli

melina rai mahesh kafle

track upoad durga NTSG

ए माया झ्यालैमा, किन जाली हालेको

किन कुकुर पालेको

घुर्दै हेर्‍यो भुकेन,

नजिक जाँदा झन्डै टोकेन

घुर्दै हेर्‍यो भुकेन,

नजिक जाँदा झन्डै टोकेन

ए माया हाम्रा बा, लाहुरे पल्टन कश्मीर मा

राइफल राख्छन् घरैमा

भेट्न नआऊ रातिमा, तातो गोली खाउला छातीमा

भेट्न नआऊ रातिमा, तातो गोली खाउला छातीमा

बा को बन्दुक लुकाई दिनु,

सानु तिमिले सुटुक्कै

टोक्ने कुकुर बाँधी दिनु,

आउँछु म त लुसुक्कै

जुनेली रात टह टह, जुन ले थाहा पाउला

छिमेकी ले चोर भनेर, खेद्दा चाल पाउला

ए माया यो ठिटो, डर मानेर बस्दैन

भाग्दै दुलो पस्दैन

हातै समाई तानौला, पिरती

ले तिमिलाई बानौला

हातै समाई तानौला, पिरती

ले तिमिलाई बानौला

ए माया तिम्रो त, कुरै ठुलो जहिले नि

भर लाग्दैन कहिले नि

हिँड्छौ बाटो भिरालो,

घरको बाघ बाहिर बिरालो

हिँड्छौ बाटो भिरालो,

घरको बाघ बाहिर बिरालो

यस्तै नया track चाहिएमा सम्झनुहोला

आउँछु भन्छौ भेट गर्न, मलाई आस मा पर्छौ

यसो भन्छौ उसो भन्छौ, बहाना मै टार्छौ

दिनै भरि आमा सँग, हुन्छु मेला पात मा

बा ले लौरी देखाउँछन्,

हिँड्न दिन्नन् रात मा

ए माया यसरी, कहिले सम्म कुर्नी हो

लगन कहिले जुर्नि हो

अब झ्याम्मै आँटेर, जाम

भो बरु डाँडै काटेर

अब झ्याम्मै आँटेर, जाम

भो बरु डाँडै काटेर

ए माया गाउँ घरमा, कुरा काट्छन् साराले

हाम्रो यस्तो पाराले

सके लैजाऊ मागेर, जाँदिन है म त भागेर

सके लैजाऊ मागेर, जाँदिन है म त भागेर

माया यसै मर्छ कि, मुटु रोप्छ छुराले

माया शङ्कै लाग्छ है, मलाइ तिम्रो कुराले

माया जन्ती लेराउ है, डोली चढी जाउला है

हाँसे सँगै हाँसौला, रोए सँगै रोउँला है

更多Melina Rai/Mahesh Kafle熱歌

查看全部logo