menu-iconlogo
huatong
huatong
avatar

machhile khane kholi ko leu

Melina Rai/saroj olihuatong
schnookums47huatong
歌詞
作品
माछीले खाने खलिको लेउ

आए मत कान्छा तिम्रो छेउ

माछीले खाने खलिको लेउ

आए मत कान्छी तिम्रो छेउ

संग संगै हाँस खेल गरौंलातर

पिरतीको डुंगा तरौला

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

मलाई चोखो मायाँ देऊ

मलाई चोखो मायाँ देऊ

तिम्रै मात्र सपनी देख्छु के भो आज भोलि

मोहनी लाउने रहेछ नि कान्छा

तिम्रो मिठो बोली

हासेर बोल्यौ हिर्दय खोल्यौ

दिल बस्यो त्यसैमा

संग संगै घुम्ने रहर छ कान्छी

मायाको दशैमा

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

मलाई चोखो मायाँ देऊ

मलाई चोखो मायाँ देऊ

फुलै र फुल्यो बासाना चल्यो

तियो पारी पखाईमा

तिम्रो र मेरो मन मिल्यो कान्छी

आउ बस काखैमा

हो उर्लेर आयो खहरे खोला

साउन को झरीमा

तिमी बाहेक कोही छैन मेरो

यो संसार भरिमा

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

मलाई चोखो मायाँ देऊ

मलाई चोखो मायाँ देऊ

माछीले खाने खलिको लेउ

आए मत कान्छी तिम्रो छेउ

music

माछीले खाने खलिको लेउ

आए मत कान्छा तिम्रो छेउ

संग संगै हाँस खेल गरौंला

पिरतीको डुंगा तरौला

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

चाहिदैन हीरा, चाहिदैन मोती,

चाहिदैन सम्पति

मलाई चोखो मायाँ देऊ

मलाई चोखो मायाँ देऊ

चोखो मायाँ देऊ

हे मलाई चोखो मायाँ देऊ

更多Melina Rai/saroj oli熱歌

查看全部logo

猜你喜歡