menu-iconlogo
huatong
huatong
avatar

Malai Nasodha

Narayan Gopalhuatong
petenascar3huatong
歌詞
作品
मलाइ नसोध कहाँ,दुख्छ घाउ

मलाइ नसोध कहाँ,दुख्छ घाउ

म जे छु ठिकै छु,बिथोल्न न आउ

मलाइ नसोध कहाँ,दुख्छ घाउ

मेरो जिन्दगीमा,सधै यो उदासी

सकेकै छु जिउन,कहिले नहासी

मेरो चाहाना हो,तिमी हासे पुग्छ

मेरो घाउ तिमी,नहासे पो दुख्छ

मेरो घाउ तिमी,नहासे पो दुख्छ

त्यसैले म भन्छु तिमी,मुस्कुराउ

मलाइ नसोध कहाँ,दुख्छ घाउ

कतै बिरानीमा,हराए भने म

कतै बेहोसीमा,कराए भने म

मेरो प्रप्ती तेहि,यति ठाने पुग्छ

मेरो घाउ तिमी,नहासे पो दुख्छ

मेरो घाउ तिमी,नहासे पो दुख्छ

अध्यारोमै छोड दियो,न जलाउ

मलाइ नसोध कहाँ,दुख्छ घाउ

मलाइ नसोध कहाँ,दुख्छ घाउ

म जे छु ठिकै छु,बिथोल्न न आउ

मलाइ नसोध कहाँ,दुख्छ घाउ

更多Narayan Gopal熱歌

查看全部logo
Malai Nasodha Narayan Gopal - 歌詞和翻唱